बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।  म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा बोलेरो दुर्घटनामा एकको मृत्यु र ५ जना घाइते भएका छन्। बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको हो । ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी एक छोरीको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी … Continue reading बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते